मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पुस १५ देखि लागु हुँदै,भन्सारमा दर्ता नभएका मोबाइल फोन नचल्ने
काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आगामी पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । विदेशबाट हुने माेबाइल फाेनकाे गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहित गर्न डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्न