नदीमा पानीकाे बहाब बढेपछि मेलम्चीबाट खानेपानी आपूर्ति बन्द
काठमाडौ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि साेमबारबाट आपूर्ति बन्द गरिएको हाे । माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची