मीरगञ्ज पुल सञ्चालन, व्यवसायीलाई राहत
विराटनगर । भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालबाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपाली पक्षका व्यापारी खुसी भएका छन् । लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट