मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु,वितरण प्रणाली सुधारिने
म्याग्दी । म्याग्दीमा विद्युतीकरण विस्तारका लागि निर्माण गरिएकाे ३३/११ केभी मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेकाे याे प्रसारण लाइनकाे बिहीबारबाट परीक्षण सुरु गरिएकाे हाे । पर्वतको जलजला गाउँपालिका–४