माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ मंगलबार बाँडफाँट गरेको छ। यसमा अति प्रभावित क्षेत्रबाट रितपूर्वक आवेदन दिएका १ हजार ७७२ जना आवेदकहरुमध्ये १० कित्तादेखि १२ सय कित्तासम्म आवेदन