मायाखोलाको विद्युत मंसिरभित्र प्रसारण प्रणालीमा जोडिँदै
काठमाडौं । संखुवासभास्थित १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको विद्युत मंसिरभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । मायाखोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युत अबकाे डेढ महिनाभित्रमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो । सिभिलतर्फको