३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्याइँदै
तनहुँ । तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट ३ चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो । मुहानबाट करिब ५ सय मिटर