माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा एनएमबी बैंक र एचआइडिसिएलको ऋण लगानी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलेप्मेन्ट कम्पनी (एचआइडिसिएल)