माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । रसुवाको मैलुङ खोलामा निर्माण हुने १७ मेगावाटको माथिल्लो मैलुङ खोला ‘बी’ जलविदुत आयोजनाको उत्पादन अनुमति जारी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सानिमा समूहले लगानी गर्न सम्भाव्यता अध्ययन पूरा गरेको आयोजनाको उत्पादन