माथिल्लो त्रिशूली-१ आयाेजना ३५ प्रतिशत पूरा, साढे २ वर्षमा विद्युत उत्पादन

रसुवा । रसुवाकाे हाकुमा निर्माणाधीन २१६ मेगावाटकाे माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना ३५ प्रतिशत पूरा भएकाे छ । नेपाल वाटर एन्ड इनर्जी कम्पनीले निर्माण गरिरहेकाे आयाेजनाकाे सबै स‍ंरचनाकाे यति भाैतिक प्रगति भएकाे हाे ।  आमा छोदिङ्मो