माथिल्लो बलेफी आयोजनाको पिपिएमा हस्तक्षर,२०८४ बैशाखदेखि विद्युत उत्पादन
काठमाडौं । औद्योगिक घराना गोल्यान समूहको लगानीमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएकाे छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवर्द्धक अप्पर बलेफी हाइड्रोपावर कम्पनीबीच