तामाकोसीको सुख्खा यामकाे विद्युत उत्पादनमा सघाउने रोल्वालिङ आयोजनाको काम अघि बढ्यो
काठमाडौं । देशकै ठूलाे ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी अर्धजलाशय जलविद्युत आयाेजनाकाे प्रवर्द्धक अप्पर तामाकाेसी हाइड्राेपावर कम्पनीले नै प्रवर्द्धन गर्ने २०.६ मेगावाटकाे राेल्वालिङ खाेला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढेकाे छ । दाेलखाकाे गाैरीशंकर गाउँपालिकाकाे वडा