माथिल्लो काबेलीमा माछापुच्छ्रेकाे अगुवाईमा ३ बैंकले ४ अर्ब २३ करोड बढी लगानी गर्ने
काठमाडौं। ताप्लेजुङको सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकामा पहिचान भएको २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी जुटेको छ । पीस इनर्जी कम्पनी प्रालि र टेस्ला हाइड्रो युएसले निर्माण गर्ने आयोजनामा माछापुच्छ्रे