उपत्यकामा विद्युत आपूर्ति हुने सबैभन्दा ठूलाे मातातीर्थ सबस्टेसन पूरा,चैतदेखि २२० केभीमा सञ्चालन गरिने
काठमाडौं। मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण पूरा भएकाे छ । नेपाल विद्युत प्राधिकरणले त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको