प्रधानमन्त्रीसँग ऊर्जा विकास दशक घोषणा गर्न इप्पानको माग, माग गम्भिर र उचित रहेको प्रधानमन्त्रीको भनाइ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित आयोजनाका साथै इप्पानले उठाएका अन्य मागहरू गम्भीर र उचित भएको बताएका छन् । शुक्रवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानको नवनिर्वाचित कार्यसमितिलाई बालुवाटारमा बधाई तथा शुभकामना दिंदै