जलविद्युत आयोजनाकाे २४ करोड ८७ लाख रुपैयाँ रोयल्टी उठेन
काठमाडौं । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका जलविद्युत आयोजनाको २४ करोड ८७ लाख ६ हजार रुपैयाँ रोयल्टी उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ । महालेखाले बुधबार (असार २९) गते सार्वजनिक गरेको ५९औं