विनियाेजित बजेट सकिएपछि महाकाली करिडोर सडक योजनाकाे काम प्रभावित
महेन्द्रनगर । नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ । बजेट अपुग हुँदा कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोर अन्तर्गत साना र ठूला गरी २० खण्डमा ठेक्का लगाइएकाे