महाकालीको पानी सुनबरा नदीमा
महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूल नहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ । डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० फुलेलीसम्म २८ किलोमिटर मूलनहर तयार भएको छ