महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ
बेथानचोक, काभ्रे । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ बहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनु पर्ने बताएका छन् । शनिबार बेथानचोक गाउँपालिकाको वडा नं. ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी