उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन निर्माणले गति लिन सकेन
लमजुङ। सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले मर्स्याङ्दी करिडाेर प्रसारण लाइन अन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्प हुन पुगेकाे छ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको ३ अर्ब रुपैयाँ लागतको