मर्स्याङ्दी करिडोर प्रसारण लाइनका २ सबस्टेसन असारभित्र सञ्चालनमा आउँदै
काठमाडौं। २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गत निर्माणाधीन २ सबस्टेसनकाे काम अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन अन्तर्गत चितवनमा निर्माणाधीन नयाँ भरतपुर र लमजुङमा निर्माणाधीन उदीपुर सबस्टेसनकाे काम अन्तिम चरणमा पुगेको हाे । नयाँ