मध्य बर्खामै सिँचाइ गर्न आलोपालो
टीकापुर । कैलालीको टीकापुर नगरपालिका–३ का किसान सरोज चौधरीले असारको १५ तिर धान खेत रोपेर सके । तर धान रोपाइँ सकिएको २० दिन नपुग्दै धान खेत झारले ढाकेको छ । रोपाइँमा पर्याप्त सिँचाइ उपलब्ध नहुँदा