नयाँ सहर घोषणामा लम्बेतान सूची, बजेट भने कनिका छरेजस्तै
काठमाडौं । सरकारले मध्यपहाडी राजमार्गमा १० वटा नयाँ सहर निर्माण गर्ने महत्वाकांक्षी घाेषणा गरेकाे पनि ११ वर्ष बितिसकेको छ । आर्थिक वर्ष २०६७/६८ को बजेट वक्तव्यमा नयाँ सहर निर्माणकाे घाेषणा गरी पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर