मधेश प्रदेशकाे प्रतिव्यक्ति आय सबैभन्दा न्यून
काठमाडाैं । प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार प्रतिव्यक्ति आयमा बागमती प्रदेश सबैभन्दा अघि देखिएको छ भने मधेश प्रदेशको सबैभन्दा कम देखिएको छ । बागमतीमा प्रतिव्यक्ति आय अमेरिकी डलर २ हजार ९७ बराबर छ । त्यस्तै, गण्डकीमा प्रतिव्यक्ति