महासंघद्वारा प्रम निवास र संघीय संसद भवन अगाडि धर्ना, मंगलवार यन्त्र उपकरण सहित धर्ना दिने
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सोमवार प्रधानमन्त्री निवास बालुवाटार र संघीय संसद भवनअगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बालुवाटारमा विहान ९ बजेदेखि १० तथा संघीय संसद भवन अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना