अरुण ३ जलविद्युत परियोजनास्थलमा उच्चस्तरीय भ्रमण, भौतिक प्रगति ६१.२ प्रतिशत
काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो-प्यासिफिक) एने-म्यारी ट्रेवेलियनले बिहिबार संखुवासभा जिल्लामा निर्माणाधीन ९ सय मेगावाटको अरुण ३ जलविद्युत परियोजनाको भ्रमण गरेकी छन् । परियोजनाको विद्युत गृह स्थल