६० अर्ब भुक्तानी नहुँदा निर्माण व्यवसायी मर्कामा
काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन ४ दिन बाँकी रहँदा आफूहरूले राज्यबाट ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको