भारत भ्रमणमा नेपालको प्राथमिकता– हवाई रुट र बिजुली व्यापार
एकराज पाठक ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र रु ३० अर्ब रुपैयाँ लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने