भारतीय सहयोगमा निर्माण हुने तीन परियोजनाको समझदारीपत्रमा हस्ताक्षर
काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा तीन परियाेजनाकाे निर्माणकाे लागि समझदारीपत्रमा हस्ताक्षर भएकाे छ । नेपालकाे शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा सामुदायिक विकास परियोजना अघि बढाउन नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य