भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ ?
काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) नेपालले ‘भविष्यको लागि प्रकोप प्रतिरोधी र दीगो पूर्वाधार कसरी सम्भव छ’ भन्ने विषयमा विहीबार विज्ञहरुबीच छलफल गरेको छ । यस विषयमा यातायात विज्ञ डा.चन्द्रबहादुर श्रेष्ठ,