उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन, कृषि, ऊर्जा, पर्यटन क्षेत्रकाे विकासमा जाेड
काठमाडौं । नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय