पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ। मानवनिर्मित भरत ताल निर्माणका लागि