म्याद थप्दा पनि भरतपुरमा सिटी हल बनेन्, निकुञ्जको सडक निर्माण गर्न ‘डिपिआर’
भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५