भरतपुर विमानस्थल विस्तारका लागि अध्ययन सुरु हुँदै
चितवन। भरतपुर विमानस्थल विस्तारको प्रकृया अघि बढ्ने भएको छ । विमानस्थल नजिकैकाे नेपाली सेनाकाे घाेडा प्रजजन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरी धावनमार्ग विस्तार गर्न साेमबारबाट अध्ययन सुरु गर्न लागिएकाे हो । विमानस्थलकाे धावनमार्ग विस्तारका लागि सर्वेक्षण