निर्माण नसकिँदै पक्की पुल दोस्रो पटक भत्किन थाल्यो
कटारी (उदयपुर) । कटारी नगरपालिका-३ हडैयास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन सुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिमतर्फ ‘जोइन्ट’बाट पुल भत्किन थालेको