ब्रोकरले अनुमति पाएको ३ महिनाभित्र शाखा कार्यालय खोल्नुपर्ने
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा खोल्न अनुमति पाएको तिन महिनाभित्र शाखा सञ्चालनमा ल्याउनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले शुक्रबार धितोपत्र व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका २०७९ जारी गर्दै अनुमति पाएको तीन