बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा कर्जा लगानी वृद्धिदर घट्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा दिएको कर्जा वृद्धिदर ९ प्रतिशत विन्दुले घटेको छ । चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३७ अर्ब ३३ करोड (३ प्रतिशत)