गोरखाको स्तुल खोलामा बेलीब्रिज
गोरखा । गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल ३ करोड ८० लाख रूपैयाँ लागतमा बेलीब्रिज निर्माण गरिएको हो । एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख