जलविद्युतमा लगानी भित्र्याउने उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने मुख्य उद्देशयसहित बेलायमा लगानी सम्मेलन आयोजना गरिएको छ । २१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धीको १०० वर्ष पूरा भएको अवसर समेत पारेर