पर्यटकीय स्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दाे
गलकोट । बागलुङको पर्यटकीय स्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाे छ । प्रचार-प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको सङ्ख्यमा क्रमशः वृद्धि हुँदै गएकाे हाे । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखले र म्याग्दीको