बूढीगण्डकीको विद्युत खरिद दरमाथि सार्वजनिक सुनुवाई,आयोगको स्वीकृतिपछि पिपिए हुने
काठमाडौं । गोरखाको चुमनुव्री र धार्चे भएर बहने बूढीगण्डकी नदीमा पहिचान भएको ३४० मेगावाटको बूढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजना निर्माणमा जाने चरणमा पुगेको छ । अध्ययन पूरा भई उत्पादन अनुमतिपत्र समेत जारी भइसकेको यो आयोजनाको निर्माण