मुआब्जा दररेटबारे जानकारी दिन बुढीगण्डकी सरोकार समितिको माग
काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जाको जानकारी दिन आयोजना कार्यालयसँग माग गरेको छ । मुआब्जा पाएकाहरुले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी जानकारी