कम्पनीमार्फत स्वदेशी लगानीमा बूढीगण्डकी बनाउँदै सरकार
काठमाडौ । बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना सरकार आफैले कम्पनी मोडेलमा निर्माण गर्ने भएको छ । ३८ बर्ष अघि अध्ययन गरिएको तथा १० बर्ष अघि सरकारले विकास समिति गठन गरेर निर्माण गर्ने