सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
काठमाडौं । आइतबार सार्वजनिक भएको चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब रुपैयाँ आन्तरिक र २६ अर्ब ४६ करोड रुपैयाँ बाह्य ऋण उठाएको छ। यहि अवधिमा सरकारले