बाढीले भोजपुरमा निर्माणाधीन २ जलविद्युत आयोजनामा ठूलो क्षति, १ जनाएकाे ज्यान गयाे
काठमाडौं । भीषण वर्षासँगै आएको बाढीले उत्तरी भोजपुरमा निर्माणाधीन २ जलविद्युत आयोजनामा जन–धनको ठूलो क्षति भएको छ । बुधबार रातिको भीषण वर्षाले खोला थुनिएपछि आरती पावर कम्पनीले निर्माण गरिरहेको १४.५ मेगावाटको अप्पर इर्खुवा खोला र