बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने
बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। बागलुङ-पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ-पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु