बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै
लमजुङ। लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डमा स्तरोन्नतीका काम सुरूभएका छन् । यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म काम सुरूभइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालय