बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी
काठमाडौं । निर्माण सुरु भएको साढे २ दशक बित्दा पनि बागमती करिडोर सडककाे सुरु र अन्तिम बिन्दुकाे ट्र्याक खोल्ने काम अझै बाँकी छ । काठमाडौंको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्याउने सो करिडोर सडक