बजेट अभावले ६ किलाेमिटरकाे बाइपास सडक निर्माण अलपत्र

चितवन ।  पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको ८ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक ८ वर्षमा पनि सम्पन्न हुन नसकेको हो