तनहुँ जलाशय जलविद्युत आयोजनाकाे बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा पुग्याे
दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु भएको आयोजनाको उक्त काम अन्तिम